‘कांग्रेसमा सक्षमभन्दा पैसावाललाई टिकट’

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी बैठकमा नेतृत्वमाथि पैसावाललाई टिकट वितरण गरेको आरोप लागेको छ । मंगबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वले सक्षमलाई भन्दा पैसावाललाई टिकट वितरण गरेको हुनाले त्यसको छानबिन हुनुपर्ने माग राखे । वैठकमा निर्वाचनको समयमा टिकटलाई लिलामीमा राखिएको भन्दै नेतृत्वको आलोचना भएको छ । केन्द्रीय … Continue reading ‘कांग्रेसमा सक्षमभन्दा पैसावाललाई टिकट’